इजरायली बन्धकहरूको रिहाइ र युद्धविराममा हमासको सहमति
काठमाडौं, ३ भदौ । गाजा क्षेत्रमा जारी द्वन्द्व रोक्ने र इजरायली बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको नयाँ प्रस्तावमा प्यालेस्टिनी सशस्त्र समूह हमासले सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक स्रोतले बीबीसीसँग कुरा गर्दै उक्त जानकारी पुष्टि गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
