मेडिकल कलेजको सिट वृद्धि निर्णयविरुद्ध संघर्ष समितिको कडा आपत्ति
काठमाडौं, ३ भदौ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले चिकित्सा शिक्षा आयोगद्वारा हालै निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बिडिएस कार्यक्रमका लागि सिट संख्या वृद्धि गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ । समितिले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
