करेन्ट लागेर एक महिलाको मृत्यु
दाङ, ३ भदौ । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ स्थायी घर भई हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया कविता चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
