बुटवलको आम्दा अस्पताल- जटिल केशको सफल उपचार
बुटवल, ३ भदौ । सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा बुटवलले जटिल शल्यक्रियामार्फत डिम्बासयको ट्युमर निकालेपछि रोल्पाकी तीला नेपालीको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले दिएको गुणस्तरीय सेवा र समर्पित उपचारका कारण बिरामीका आफन्तसमेत अस्पतालप्रति गहिरो विश्वास व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
