SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा पहिलो र देशव्यापी रूपमा दोस्रो

रुपन्देही । तिलोत्तमा नगरपालिकाले आ.व. २०८१/०८२ को संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशमा पहिलो र देशभरका नगरपालिकामध्ये दोस्रो स्थान हासिल गरेको छ।