उपसभामुख हटाउने प्रस्तावमा माओवादीको असहमति
काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयासको विरोध गरेका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख हटाउन खोज्नु गम्भीर गल्ती भएको टिप्पणी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
