टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
काठमाडौं, ३ भदौ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ । सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
