एक्रो केम इण्डष्ट्रिजद्वारा कार्पेन्टर भेटघाट सम्पन्न
बुटवल, ३ भदौ । फर्निचर उद्योगका लागि आवश्यक सामान उत्पादन गर्दै आएको एक्रो केम इण्डष्ट्रिज प्रालि, भरतपुर चितवनले रुपन्देहीको शंकरनगर वनवाटिकामा “कार्पेन्टर भेटघाट” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब १०० जना सहभागी भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
