उपसभामुखलाई हटाउने हस्ताक्षर गर्न गएनन् महामन्त्री थापा र शर्मा, शेखर समूहबाट बडू मात्रै
काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि गरिएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसभित्र गहिरो विभाजन देखिएको छ । कांग्रेस नेता शेखर कोइराला पक्षबाट जम्मा एक जना सांसद, दिलेन्द्र बडुले मात्र हस्ताक्षर गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
