SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

वाङ यीको भनाइ: चीन र भारत शत्रु होइनन्, साझेदार बन्नुपर्छ

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारत एकअर्काका शत्रु नभई साझेदार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  दुई दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका वाङले समकक्षी एस. जयशंकरसँगको भेटमा दुई देशबीचको सम्बन्ध अब सहकार्य र समझदारीको दिशामा अघि बढ्नुपर्ने उल्लेख गरेका हुन् ।