SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०९:५६ AM · 1 मिनेट पढाइ

समाज डेन्टलद्वारा बुधबारदेखि ‘एक महिने स्वस्थ मुख महाअभियान’

स्वस्तिक श्रेष्ठबुटवल, ३ भदौ । ‘पैसाको अभावमा कसैले दन्त पीडा सहन नपरोस्, पैसाको अभावमा कोही मुस्कुराउन नछुटोस्’ भन्ने नारासहित बुटवलमा बुधबारदेखि एक महिने  स्वस्थ मुख महाअभियान सुरु हुने भएको छ ।