SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

चितवनमा जापानीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु

चितवन । चितवनमा जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, साउन २३ देखि भदौ ३ गतेसम्म गरिएको नमुना परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये तीनको ज्यान गएको हो ।