अभिनयमार्फत टप–१० सम्म पुगेकी नेपालगन्जकी चेलीलाई विजेता बनाउने अभियान
नेपालगन्ज, ३ भदौ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा चिनाउँदै गरेकी नबिना रानाभाटलाई आज आफ्नै गृह जिल्लामा नायकझैँ स्वागत गरिएको छ । परिवार, शुभेच्छुक र उनका साथीहरूले उनलाई नेपालगन्जमा खादा मालासहित भव्य स्वागत मात्र गरेनन्, मिडिया क्याम्पियनमार्फत विजेता बनाउन व्यापक प्रचार–प्रसार पनि सुरु गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
