वाणगंगा ९ मा नक्कली छोरा भन्दै बालक लिएर हिँड्ने साधु प्रहरी नियन्त्रणमा
जितपुर, ३ भदौ । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–९ पडरिया टोलमा एक साधु नक्कली छोरा बनाएर लैजान खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
