नेपालगन्ज १० नाइट रनमा रिले दौड पनि समावेश
नेपालगञ्ज, ३ भदौ । नेपालगन्ज– नेपालको एक मात्र रात्रि दौड नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
