SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ १०:५० AM · 1 मिनेट पढाइ

नेप्से ६.५१ अंकले बढ्यो, कारोबार रकम घट्दै

 काठमाडौं, ३ भदौ । मंगलबार सेयर बजारमा समग्र सकारात्मक संकेत देखिएको छ ।  नेप्से सूचकसहित सबै समूहगत सूचकहरू हरियाली देखिएका छन् । अघिल्लो दिनको तुलनामा नेप्से ६.५१ अंकले बढ्दै २,७७७ विन्दुमा पुगेको छ । सोमबार बजार ९ अंकले बढेको थियो ।