विपक्षी दलको निष्कर्ष – उपसभामुख हटाउने प्रयासको सशक्त प्रतिवाद गरिन्छ
काठमाडौं, ३ भदौ । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको सशक्त विरोध गर्दै अगाडि बढ्ने निष्कर्ष निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
