परमादेश प्रतिशोधपूर्ण भन्दै जसपा नेपाल कपिलवस्तुद्वारा विरोध
कपिलवस्तु, ३ भदौ । गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्चले दिएको परमादेश पूर्वाग्रही रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका नेता कार्यकर्ताले तौलिहवामा विरोध प्रदर्शन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
