SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

अदालतले झोक चल्दा प्रधानमन्त्री बर्खास्ती र नियुक्ति समेत गर्छ : प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले झोक चलाउँदा प्रधानमन्त्रीलाई बर्खास्त र नियुक्ति गर्ने पनि गरेको अनुभव आफूलाई रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसमा बोल्दै उनले भने, प्रधानमन्त्री संसदबाट चुनिन्छ, त्यसैले नियुक्ति र बर्खास्तीको विषय अदालतले होइन ।