गोरखापत्रको स्मार्ट प्रविधि हेर्दैगर्दा जय पृथ्वीबहादुरको मूर्तिसित फोटो क्लिक !
२०७९ चैत्र २१ गतेको कुरा हो । संयोगवश गोरखापत्र भवनको मूल ढोकामा स्थापित गोरखापत्रका संस्थापक सम्पादक जय पृथ्वीबहादुर सिंहको प्रतिमासित फोटो खिचियो । संयोजन थियो पत्रकार दिपक ज्ञवालीको । त्यस प्रतिमाको सान्निध्यमा खिचिएको आफ्नो तस्विरलाई मैले गम्भीरतापूर्वक हेरें । गौरवानुभूति अस्वाभाविक थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
