SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

निजी वन संघले रोप्यो १ सय टिक

बुटवल, ३ भाद्र । पारिवारीक नीजि वन संघ नेपाल रुपन्देही शाखाले वृहत वृक्षारोपण गरेको छ । संघको वार्षिक कार्यक्रम अन्तरगत मंगलबार देवदह नगरपालिका वडा नं. ७ स्थित देवदह खानेपानी तथा उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको हो ।