SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

राधाकृष्ण योग केन्द्रको अधिवेसन तथा तीज मिलन कार्यक्रम

बुटवल, ३ भदौ । विश्वशान्ति अध्यात्म विज्ञान समाज नेपाल अन्तरगतको राधाकृष्ण योग साधना केन्द्रको दोस्रो साधारण सभा तथा अधिवेशनबाट बिन्दिया थैवको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।