SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०२:२३ PM · 1 मिनेट पढाइ

‘गँहु जोन’ कार्यक्रम लागु गर्न माग

कपिलवस्तु, ३ भदौ कपिलवस्तु जिल्लामा गँहु उत्पादन बढिरहेको र उत्पादन बढाउन सकिने सम्भाव्यतालाई मध्यनजर गरी जिल्लामा गँहु जोन लागु गर्न माग गरिएको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई, कपिलवस्तुले आयोजना आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिकीकरण तथा आगामी आर्थिक वर्षका कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रमका सहभागीले सो माग गरें ।