इन्द्रेणीद्वारा वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित
बुटवल, ३१ साउन । बुटवल सुख्खानगरमा रहेको इन्दे्रणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई पारित गरेको छ । इन्द्रेणीले शेयर सदस्यमुखि, उत्पादनमुखि र बहुउद्देश्यीय मुलक कार्यक्रमलाई निरन्तरता दिदै आउने वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
