SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०२:०३ AM · 1 मिनेट पढाइ

‘फेसबुके मायाजाल’

चन्द्रौटा, ३१ साउन । रुकुम जिल्लाको १९ वर्षीया एबिसी कुमारी (परिवर्तित नाम) । सुर्खेतमा बसेर कक्षा १२ सकेर सशस्त्र प्रहरीमा असई बन्ने सपना उनको मनमा पलाउँदै थियो । उनी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न तयार थिइन् । बाबुआमासहित उनको एकल परिवारको मासिक आम्दानी कबिर ३० हजार रुपैयाँ थियो ।