SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०२:३८ AM · 1 मिनेट पढाइ

दुर्व्यसनको कालो छायामुनि ‘बढैया गाउँ’

समाचार सारांश बर्दियाको पश्चिमी क्षेत्र, विशेष गरी बढैयाताल गाउँपालिका–५ स्थित बढैया गाउँ हाल लागू औषधको प्रयोग र कारोबारको कारण चर्चामा आएको छ । ब्राउन सुगर जस्तो खतरनाक पदार्थ भारतीय बजारबाट सस्तोमा आयात हुन्छ र यहाँ दोब्बर–तेब्बर मूल्यमा बिक्री हुन्छ । १२ वर्षका बालकदेखि ५०–५५ वर्षका वृद्धसम्म यो लतमा परेको प्रहरीको तथ्यांक छ ।