श्रीमान्जीको खुसीको मिटर !
मानिसका विभिन्न किसिमका रुचि हुन्छन् । रुचिले मानिसलाई पछ्याउँछ । मलाई सबै भन्दा मन पर्ने विषय पत्रकारिता हो । त्यसमध्ये छापा माध्यमको पत्रकारिताले मलाई प्रभावित बनाइरहेको छ । म एसएलसी पास गरेपछि गाउँ (साबिक ढिकपुर गाविस वडा नम्बर ७ अस्पारा) बाट घोराही बजार आए । बाल मन्दिर अगाडि घर थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
