SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०३:४४ AM · 1 मिनेट पढाइ

८ वर्षमा पनि पुरा भएन परासी हाटबजार 

सुनवल, ३१ साउन । नवलपरासी जिल्लाकै सबैभन्दा धेरै भिडभाड हुने परासी हाटबजार व्यवस्थापनको ठेक्का लागेको ८ वर्ष भयो तर हालसम्म काम पुरा भएको छैन । रामग्राम–२ परासीमा रहेको हाटबजार अव्यवस्थित भएपछि २०७४ सालमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो ।