अष्टिम्की पर्वको रौनकः थारु गाउँमा उल्लास
बर्दिया, ३१ साउन । थारु समुदायले आज श्री कृष्ण जन्माष्टमी थालेका छन् । थारु समुदायको सांस्कृतिक जीवनको एउटा अनुपम पहिचान, महिलाहरूको आध्यात्मिक आस्था र रचनात्मक कलासँग जोडिएको विशेष पर्व (अष्टिम्की) हो । अस्टिमकी मनाउनको लागि गाउँ गाउँमा तयारी भैरहेको छ । थारु गाउँहरूमा करिब एक साता पहिले नै यसको उत्साहले बजारदेखि घर–आँगनसम्म रङ्गिन माहौल सिर्जना गरिदिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
