शिक्षा विधेयकको विरोधमा गुल्मीका निजी विद्यालयहरू आन्दोलित
गुल्मी, ३१ साउन । पछिल्लो पटक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको प्रस्तावित शिक्षा विधेयक निजी विद्यालयलाई अमान्य भएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन अन्तर्गत प्याब्सन र एन प्याब्सन गुल्मी आन्दोलित बनेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
