धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तिज मिलन कार्यक्रम
बुटवल, ३१ साउन । अर्घाखाँची धातिवाङ्ग- रुपन्देही सम्पर्क समाजको आयोजनामा यस वर्ष पनि तिज मिलन कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। पाणिनि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले सम्पर्क समाजले कर्मथलोमा रहदाँ पनि जन्मभूमिप्रति देखाएको भावना कायम राखेर परम्परा र संस्कृतिलाई जोगाइराखेकोमा प्रशंसा गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
