२५० बढी थारु महिलाको सामूहिक अष्टिम्की
नेपालगञ्ज, ३१ साउन । नेपालगञ्जमा बसोबास गर्ने थारु समुदायका महिलाहरु आज एकै ठाउँमा भेला भई अष्टिम्की (टिक्ने) पूजा गर्ने तयारीमा जुटेका छन् । करिब २५० भन्दा बढी थारु महिला र युवतीहरूले आफ्नो सांस्कृतिक पहिचान, एकता र गर्वलाई प्रकट गर्ने उद्देश्यले आज साँझ सामूहिक रुपमा अष्टिम्की पूजा गर्ने तयारी गरेका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
