बाल गृहमा कपडा र फलफुल वितरण
कपिलवस्तु, ३१ साउन । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु बाल गृहमा आश्रित परिवारविहीन बालबालिकाका लागि कपडा र फलफुल वितरण गरिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत क्रियटिभ मल्टिप्रपोज ग्रुपले बाल गृहमा आश्रित ३० जना बालबालिकालाई कपडा र फलफुल वितरण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
