SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

पिन लुम्बिनीको पाँचौँ इकाई अधिवेशन सम्पन्न

बुटवल, ३१ साउन । ‘पेशागत हकहितका लागि हाम्रो प्रतिवद्घता’ नारासहित स्थापित नेपाल औषधीगत बिक्री प्रबन्धक संगठन, लुम्बिनी शाखा (पिन लुम्बिनी) को पाँचौँ इकाई अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।