SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

‘अब कृष्ण जन्मिने छैन, जन्मेकैले कृष्ण बन्नुपर्छ’ : रवि लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधका कारण आफूलाई जहाँसुकै लगे पनि डराउने अवस्था नरहेको बताएका छन्। रुपन्देहीबाट नख्खु कारागार स्थानान्तरणको क्रममा भैरहवा विमानस्थलमा उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग भेट्दा उनले यस्तो बताएका हुन्। लामिछानेले भने, “राजनीतिक प्रतिशोधले मलाई मंगलग्रहसम्म लगे पनि म नडराउँछु।