SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

टप इण्ड टी-२० सिरिज : बंगलादेश ए ले दियो १८४ रनको लक्ष्य

काठमाडौँ । टप इण्ड टी-२० सिरिजमा नेपालले जितका लागि बंगलादेश ए बाट १ सय ८४ रनको लक्ष्य पाएको छ। अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो।