बाघकोे आक्रमणबाट महिलाको मृत्यु
बर्दिया, ३१ साउन । बर्दियाको गुलरिया नगरपालिका वडा नं ११ भैँसाही स्थित बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघले आक्रमण गर्दा सोही ठाउँ बस्ने ४५ वर्षीया जगतरानी थारूको मृत्यु भएको हो । धान गोड्नका लागि शुक्रबार साँझ मृतक जगतरानी खेतमा गएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
