तीज गीतमा योग सन्देश, महिलाको सक्रिय सहभागिता
तिलोत्तमा, ३१ साउन । तीज पर्वको सांस्कृतिक उल्लासलाई योग र स्वास्थ्यसँग जोड्दै विष्णुपुर योग साधना केन्द्रले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाजको समन्वयमा आयोजित उक्त कार्यक्रममा महिलाहरूले तीज गीतका माध्यमबाट योग सम्बन्धी सन्देश प्रवाह गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
