मौलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य
बुटवल– बुटवल पहाडी क्षेत्रमा मनाइने रोपाई जात्राका सबै विविधतालाई समेटेर प्रदर्शन गरिएको छ । अर्घाखाँची–रुपन्देही सम्पर्क मन्चको आयोजना तथा दुर्गामन्दिर समिति देवीनगरको सहआयोजनामा शनिबार वृहत रोपाई जात्रा आयोजना गरिएको हो । देवीनगरको चौपारीमा यसको आयोजना गरिएको थियो । दिउँसो श्रीकृष्ण जन्माष्ठमीको रथयात्रा, रोपाईजात्रा तथा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
