SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०४:१७ PM · 1 मिनेट पढाइ

७५ लाखमा बनेको बाल गोपाल शिश महलको उद्घाटन

बुटवल, ३१ साउन। रुपन्देही देवदहको शित्तलनगरमा ७५ लाख लागतमा बनेको बाल गोपाल शिस महल सञ्चालनमा आएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको शिश महलको कृष्ण जन्माष्टमीको अवसरमा १००८ स्वामी विवेकानन्द सरस्वति जी महाराज उदघाटन गरेका छन् ।