भूमि आयोगको नापजाँचपछि पनि जबरपुरमा ५४ वर्ष पुरानो जमिन विवाद चर्कियो
समाचार सारांश करिब ५४ वर्ष पहिले (वि.सं. २०२८ सालदेखि) थारु समुदायका किसानहरूले काँडा झार उखेलेर जंगलको जमिनलाई खेतीयोग्य बनाएका थिए । पुराना जमिनदार जयराम सिंहका छोरा पुरन सिंह ठकुरीले सो जमिन आफ्नो “छुट जग्गा” भएको भन्दै मालपोत कार्यालयमा उजुरी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
