SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०२:२३ AM · 1 मिनेट पढाइ

उन्नत मेवा खेतीतिर दमकडाका अर्जुन

समाचार सारांश अर्जुन घिमिरे पाल्पा जिल्लाको तानसेन नगर दमकडा निवासी हुन् । अर्जुनले पाल्पा जिल्लामा पहिलो पटक उन्नत जातको मेवा खेती सुरु गरेका छन् । ५ रोपनी जमिनमा ५०० भन्दा बढी बिरुवा गत वैशाखमा रोपेका छन् ।   पाल्पा,३० साउन । तानसेन नगर दमकडाका अर्जुन घिमिरे स्नातक तहसम्म अध्ययन गरेका व्यक्ती हुन् ।