गोदाममा मल, किसानले पाउने कहिले ?
लामो समयको खडेरीपछि अहिले मौसमले निकै साथ दिएको छ । असारको मध्यदेखि साउनको दोस्रो सातासम्म पानी नपरेको कारण धान उत्पादनमा भारी गिरावट आउने आशङ्काबिच साउनको अन्तिम सातादेखि परिरहेको पानीले किसानलाई राहत दिएको छ । अहिले किसानहरूको खेत धान बालीले हरियो भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
