बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापनको सकस
कहिले तरलता सङ्कुचन त कहिले अधिक तरलता । नेपालका बैंक तथा वित्तीय संस्थहरूले भोग्दै आएको नियती हो यो । यस्तो तरलताको उतारचढावले ब्याजदरसमेत अस्थिर बनाउँदै ल्याएको छ । यही कारणले गर्दा निजी क्षेत्र ढुक्क भई कर्जा लगानी बढाउन सक्ने अवस्थामा छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
