अस्ट्रेलियामा जारी ‘टप इन्ड टी-२० सिरिज’मा आज पहिलो खेल खेल्दै नेपाल
काठमाडौँ । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आज (साउन ३०) पहिलो खेल खेल्दै छ। नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग भिड्ने भएको हो। लगत्तै भोलि अगस्ट १६ मा नेपालले बंगलादेशको ‘ए’ टिमसँग दोस्रो खेल खेल्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
