SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०८:४० AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ  । आज  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ९६ हजार दुई सय रुपैयाँमा झरेको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ ।