SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

कुवेतमा विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु, नेपाली ९ जना

काठमाडौँ । कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेहरूको संख्या २३ पुगेको छ । यीमध्ये ९ जना नेपाली रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष गिरीप्रसाद आचार्यले जानकारी दिएका छन् ।