SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

हैदाराबाद, ३० साउन । रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठुलो पर्दामा रिलिज भएको छ । यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन् । कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ । यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् ।