SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

नेपालविरुद्ध १० ओभरमा ३ विकेट गुमाएर मर्दन टेरिटोरीले १०३ रन बनायो

काठमाडौँ । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा मर्दन टेरिटोरी स्ट्राइकर्सले १० ओभरमा ३ विकेट गुमाएर १०३ रन बनाएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि मर्दन टेरिटोरीले ब्याटिङ सुरु गरेको हो । नेपालका बलर सन्दीप लामिछानेले २ विकेट र रुपेश सिंहले १ विकेट लिए ।