निजामती सेवा विधेयक २०८० छानबिन प्रतिवेदन सबै पक्षलाई पठाउन सभामुखको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखिएका त्रुटिहरू सुधार गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
